“म छुट्टिमा नेपाल आएको बेला मेरो श्रम स्वीकृति म्याद सकिन लागेको थियो। MeroPermit को सहयोगले बिना झन्झट छिटो प्रक्रिया पूरा भयो। धेरै भरपर्दो सेवा रहेछ।”
“पहिले विचौलियाले धेरै पैसा मागेका थिए, तर MeroPermit ले सरकारी शुल्कमै प्रक्रिया पूरा गरिदियो। सही जानकारी र इमानदार सेवाका लागि धन्यवाद।”
“विदेशमै हुँदा–हुँदै श्रम स्वीकृति नवीकरण गर्नुपर्ने भयो। MeroPermit टिमले सबै कागजात मिलाएर छिटो प्रक्रिया अगाडि बढाइदियो। अब म ढुक्क भएर काममा फर्कन सकेँ।”